शुक्रबार, भाद्र २६ गते २०८३
images

अफगानिस्तानमा ४.५ म्याग्नीच्युडको भूकम्प

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 250
    SHARES
  • अफगानिस्तानमा  ४.५ म्याग्नीच्युडको भूकम्प

    १२ भदौ ।स्थानीय समयअनुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ४.५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ । यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरुले जनाएका छन् ।  

    images

    भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यजारी रहेको जनाइएको छ । 

     

    images