भदौ १० काठमाडौं । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए युरोपा लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार समूह विभाजन सार्वजनिक गरेको हो ।
सहभागी ३२ क्लबलाई ८ समूहमा विभाजन गरि समूह विभाजन गरेको छ । यस्तै यता इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड समूह ई मा परेको छ । यता यस्तै आर्सनल समूह ए मा परेको छ ।



