सोमबार, कार्तिक १७ गते २०८३
images
images

ओलि एन्ड एसोसिएट पोखराले "ग्लोबल एजुकेशन फेयर २०२२" अयोजना गर्ने

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 398
    SHARES
  • ओलि एन्ड एसोसिएट पोखराले "ग्लोबल एजुकेशन फेयर २०२२" अयोजना गर्ने

    भदौ १६ काठमाडौं । नेपाली विद्यार्थीलाइ वैदेशिक भुमिमा अध्ययनका लागी पठाउन लामो समय देखी कार्यरत ओलि एन्ड एसोसिएट पोखराले " ग्लोबल एजुकेशन फेयर २०२२" पोखरामा अयोजना गर्ने भएको छ।

    images

    हामिहरु सधै विद्यार्थीहरूको भबिस्यको सेवामा समर्पित छौ यस ग्लोबल एजुकेशन फेयर  विद्यार्थीहरूका लागि समर्पित गरिएको हो।ओली एण्ड एसोसिएट्सले आयोजना गरेको यो विश्व शिक्षा मेलाले विदेशमा थप शिक्षा हासिल गर्ने योजनामा ​​रहेका नेपाली विद्यार्थीलाई फाइदा पुग्ने छ । विद्यार्थीहरूले अष्ट्रेलिया, क्यानडा, यूके, न्यूजील्याण्ड र संयुक्त राज्य अमेरिका जस्ता देशहरूको बारेमा जान्न प्रमाणित सल्लाहकारहरूलाई भेट्ने अवसरहरू प्राप्त गर्न सक्छन्।

    No description available.

    images

    यस कार्यक्रमको मुख्य नारा विद्यार्थीहरूलाई सही मार्गमा डोऱ्याउन र उनीहरूको शैक्षिक यात्रालाई झन्झटमुक्त बनाउन मद्दत गर्नु हो र यस कार्यक्रममा  प्रबेश निसुल्क रहेको " ओलि एन्ड एसोसिएट पोखराका प्रमुख तिलक लमिछानेले बताए।

    साथसाथै यस ग्लोबल एजुकेशन फेयर २०२२ लाई सफलताको साथ संपन्न गर्न र बैदेसिक अध्यनका लागि जान इच्छुक विद्यार्थीहरूले लाभ  उठाउन बिनम्र अनुरोध उनले गरेका छन्।

    ग्लोबल एजुकेशन फेयर २०२२" पोखरामा यही भदौ २३ र २४  गत्ते जिरो किलोमा अवस्थित शान्ति निवाशको तेस्रो तल्लमा अयोजना हुँदै छ।