शुक्रबार, भाद्र २६ गते २०८३
images

पलेशाको पहिलो प्रतिद्वन्द्वी बेलायतकी बेथ

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 286
    SHARES
  • पलेशाको पहिलो प्रतिद्वन्द्वी बेलायतकी बेथ

    भदौ १५ काडमाडौं । नेपालका पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारालिम्पिकको पहिलो खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।

    images

    मंगलबार निकालिएको तालिकाअनुसार पलेशाले पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग खेल्ने तय भएको हो । पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन्। 

    शुक्रबार जित हासिल गरे क्वाटरफाइनलमा पलेशाले टर्कीकी गाम्जे गर्डसङ खेल्नेछिन् । पारालिम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन्।

    images