शुक्रबार, भाद्र २६ गते २०८३
images

अफगानिस्तानमा ५.० म्याग्नीज्युडको भूकम्प

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 270
    SHARES
  • अफगानिस्तानमा ५.० म्याग्नीज्युडको भूकम्प

    एजेन्सी । अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ ।

    images

    ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

    भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन् ।

    images