शुक्रबार, भाद्र २६ गते २०८३
images

धेरै भयो सानु तिमिलाई गाउँमा......

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 382
    SHARES
  • धेरै भयो सानु तिमिलाई गाउँमा......

    धेरै भयो सानु तिमिलाई गाउँमा छोडि परदेश गएको
    सञ्चो ,विसन्चो के छ तिम्रो खबर नपाएको

    images

    तिमिले आउने आशा गरेर बसेकि छौ हौलि
    मेरो यादमा छटपटाई रहेकि हौलि
    आफ्नो घर नगएको र तिमिलाई नभेटेको धेरै भयो
    तिमिलाई कस्तो छ केहि थाहा नपाईने भयो

    तिम्रै सम्झनाले बाच्छु बिदेशको यो ठाउँमा
    तिम्रो माया बचाएर राखेको छु दिलमा
    सम्झिरहन्छु मैले याद आउछ तिम्रो
    सञ्चो ,विसन्चो के छ खबर पाउन सकिन तिम्रो

    images

    नाम -गोबिन्द राज ओझा (राजन)
    ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी