यो जिन्दगिले पनि के के कुरा देखाउछ ।
माया गर्ने मान्छे म मायाले सताउछ ।
सत्य बोल्छु सत्यमा विश्वास गर्नुपर्छ ।
आशा गर्यौ तिमिले पुरा हुनेछ ।
जिन्दगिमा भाग्य राम्रै रहेछ राम्रै कुरा सोचिन्छ ।
माया गर्ने मान्छे म मायाले सताउछ ।
यो जिन्दगिले पनि के के कुरा देखाउछ ।
माया गर्ने मान्छे म मायाले सताउछ ।
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


