शुक्रबार, भाद्र २६ गते २०८३
images

पारालम्पिक:पलेशा गोवर्धन पदक जित्नबाट चुकीन्

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 605
    SHARES
  • पारालम्पिक:पलेशा गोवर्धन पदक जित्नबाट चुकीन्

    पारालम्पिक:पलेशा गोवर्धन पदक जित्नबाट चुकीन्

    images

    भदौ १८ काठमाडौं । टोकियो पारालम्पिकको तेक्वान्दोतर्फ नेपाली खेलाडी पलेशा गोवर्धन नेपालका लागि ऐतिहासिक पदक जित्नबाट चुकेकी छिन् ।

    उनी रिपिचेजको फाइनलमा चीनकी युजी लिसँग १२–९ ले पराजित भ एकी हुन् ।

    images

    पहिलो चरणमा ४–२ को जित निकालेकी पलेशाले दोस्रो चरणमा अंक नजोड्दै ५–० ले पराजित भएकी थिइन् ।

    तेस्रो चरणमा भने प्रतिस्पर्धात्मक प्रदर्शन गरेकी पलेशाले ५–५ को बराबरी गरेकी थिइन् ।