बुधबार, कार्तिक १९ गते २०८३
images
images

चर्चित लोक गायिका कल्पना दाहाल विवाह बन्धनमा

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 323
    SHARES
  • चर्चित लोक गायिका कल्पना दाहाल  विवाह बन्धनमा

    चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहाल विवाह बन्धनमा बाँधिएकी छन् । दाहाल अमेरिकामा बस्दै आएका पुण्य प्रसाद आर्चायसँग धार्मिक विधि अनुरुप आजबाट विवाह बन्धनमा बाँधिएकी हुन ।

    images

    विवाह कार्यक्रममा उनलाई आशिवाद दिनको लागि विभिन्न संघसंस्थाका व्यक्ति, कलाकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न महानुभाावहरुको सहभाागिता रहेको छ ।

    आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदालती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गरेकि छिन।

    images

    कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै आयपनी रमेश प्रसाई संग दोहोरी गायपछी सबै तिर उनको चर्चाहरु चुलीदै गयको थियो।