बुधबार, कार्तिक १९ गते २०८३
images
images

मेडिकल काउन्सिलको सदस्य पदबाट तोसिमा कार्कीले दिइन् राजीनामा

एक्सप्रेस पाना
मंसिर १९, २०७९ सोमबार
  • 175
    SHARES
  • मेडिकल काउन्सिलको सदस्य पदबाट तोसिमा कार्कीले दिइन् राजीनामा

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । कार्कीले आइतबार काउन्सिलमा गएर राजीनामा बुझाएकी हुन् ।

    images

     काउन्सिलले डा. कार्कीको राजीनामापत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद विजयी भएकी थिइन् ।