बुधबार, कार्तिक १९ गते २०८३
images
images

भोलि सार्वजनिक बिदा

एक्सप्रेस पाना
मंसिर २१, २०७९ बुधबार
  • 278
    SHARES
  • भोलि सार्वजनिक बिदा

    सरकारले भोलि मंसिर २२ गते सार्वजनिक बिदा दिने भएको छ ।

    images

    उधौली पर्व र योमरी पुन्हिको अवसरमा सरकारले भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएको हो ।

    images