पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल आर्यन कार्की वैवाहिक बन्धनमा बाधिएका छन् । उनले केहीदिन अगाडि विवाह गरेका हुन् । कार्कीले दोलखा काटाकूटिकी रेजिना खड्कासँग लगनगाँठो कसेका हुन् ।
विवाह कार्यक्रममा उनलाई आशिवाद दिनको लागि विभिन्न संघसंस्थाका व्यक्ति, कलाकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न महानुभाावहरुको सहभाागिता रहेको छ । आर्यन कार्की लामो समय देखी कलाकारिता क्षेत्रमा लागिरहेका छन् ।
उनले घाँस काटेर “मेलम्चिको पानी ” राम्री राम्री तरुनि” बोलाइदेउ मलामी” माया धेरै होसझलगायत गितमा अभिनय गरेका छन।


