शुक्रबार, भाद्र २६ गते २०८३
images

‘चि मुसी चि’को टिजर सार्वजनिक (भिडियोसहित)

एक्सप्रेस पाना
मंसिर २७, २०७९ मंगलबार
  • 241
    SHARES
  • ‘चि मुसी चि’को टिजर सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । कथानक चलचित्र  ‘चि मुसी चि’को टिजर सार्वजनिक भएको छ । अरुण चक्रवर्तीको प्रस्तुतिमा तयार भएको चलचित्रलाई एमी स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो ।

    images

    चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान् देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट लगायतको अभिनय रहेको छ ।

    चलचित्र मा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । सस्पेन्स र थ्रिलरले भरिएको चलचित्रकोचलचित्रकी निर्माता रिञ्जु केसी हुनुहुन्छ ।

    images

    भिडियो :