बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

एक्सप्रेस पाना
मंसिर २९, २०७९ बिहीबार
  • 193
    SHARES
  • आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

    आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदलीको भइरहेको छ।

    images

    आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू९भागमा आंशिक बदली रहनेछ। राती लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।  
     
    तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू९भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ