बिज्ञान कार्की/पोखरा । पहिलो पाइला नेपाल पोखरा शाखाको आयोजना र धौलागिरि सम्पर्क समाज पोखरा विश्वविद्यालय सहयोगि संस्थाको भुमिकामा रहेर अयोजना भएको "चीया पिउदै समजसेवा " अभियान बिहिबार पोखरा विश्वविद्यालयमा संपन्न भएको छ ।
पहिलो पाइला नेपालका कार्य समिति सदस्य साथसाथै धौलागिरि सम्पर्क समाजका सचिब बिकाश जंग कुवरले "आजको कार्यक्रममा पोखरा विश्वविद्यालय बिध्यार्थिको भब्य उपस्थिति रहेको थियो र यस आजको कार्यक्रमलाइ सफलता साथ सम्पन्न गर्न साथ दिनु हुने सम्पूर्णलाइ हार्दिक आभार व्यक्त गरेका छन् ।
आज कार्य्रक्रममै कुवरले पहिलो पाइलाका संयोजक समियुन निशालाई उठेको कुल रकम २३,८४० हस्तान्तरन गराएका थिए।
यस अभियान बाट उठेको रकम गरिब तथा विपन्न वर्गका बालबालिकालाइ जाडोमा न्यानो कपडा वितरणमा र बालबालिकालाई र क्यान्सर पीडित हिमा कुमारी आलेलाई सहयोग गरिने छ।
.jpg)


