बुधबार, कार्तिक १९ गते २०८३
images
images

कस्ताे रहला आज शुक्रबारकाे माैसम ?

एक्सप्रेस पाना
पौष १, २०७९ शुक्रबार
  • 254
    SHARES
  • कस्ताे रहला आज शुक्रबारकाे माैसम ?

    काठमाडाैं । हाल देशमा कुनै पनि वायुकाे प्रभाव नरहेकाे जल तथा माैसम पूवार्नुमान महाशाखाकाे भनाइ छ ।

    images

    शनिबार देशभरकाे माैसम सामान्यतया सफा रहने माहाशाखाकाे भनाइ छ ।

    देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    images

    त्यस्तै, प्रदेश १ का हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    चिसाे बढ्ने क्रम जारी रहेकाले ताताे खानेकुरा खान र  घर बाहिर हिड्दा न्यानाे लुगा लगाउन माैसमविदहरूले अनुराेध गरेका छन् ।