बुधबार, कार्तिक १९ गते २०८३
images
images

'बौद्धिक अपाङता स्रोत कक्षाका' विद्यार्थीहरुसँग जन्मदिन

एक्सप्रेस पाना
पौष ५, २०७९ मंगलबार
  • 221
    SHARES
  • 'बौद्धिक अपाङता स्रोत कक्षाका' विद्यार्थीहरुसँग जन्मदिन

    नेपाल बैंक लिमिटेड मेलम्ची शाखाका प्रबन्धक रोशन तिवारीले आफ्नो जन्मदिन बौद्धिक अपाङता स्रोत कक्षाका विद्यार्थीहरुसँग मनाउनुभएको छ । मंगलबार आफ्नो जन्मदिनको अवसरमा मेलम्ची स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका बौद्धिक अपाङता स्रोत कक्षाका विद्यार्थीहरुसँग जन्मदिन मनाउनुभएको हो । सो अवसरमा तिवारीले विद्यार्थीहरुको लागि आवश्यक केहि सामाग्रीहरु समेत विद्यालयलाई प्रदान गर्नुभयो ।

    images

    No description available.

    विद्यार्थीहरुसँग जन्मदिन मनाउन पाउँदा आफुलाई निकै खुशि लागेको र आगामि दिनमा पनि आफुले सकेको सहयोग गर्ने उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले जन्मदिनको अवसर पारेर विद्यालयमा सहयोग गरेकोमा तिवारीलाई जन्म दिनको शुभकामना सहित धन्यवाद ब्यक्तगर्नुभयो । बौद्धिक अपांगता स्रोत कक्षामा अहिले २३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

    images

    No description available.

    No description available.