बुधबार, कार्तिक १९ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
पौष ६, २०७९ बुधबार
  • 213
    SHARES
  • कस्तो छ आजको मौसम ?

    काठमाडौं । जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

    images

    बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

    बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ । त्यसबाहेक बिहानको समयमा तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ । तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ । 

    images