बुधबार, कार्तिक १९ गते २०८३
images
images

बुद्धकुमारी विश्वकर्मा सहित ११ जनालाई भारतमा अम्बेडकर पुरस्कार

एक्सप्रेस पाना
पौष ६, २०७९ बुधबार
  • 347
    SHARES
  • बुद्धकुमारी विश्वकर्मा सहित ११ जनालाई भारतमा अम्बेडकर पुरस्कार

    काठमाडौ । गत मंसिर २७ र २८ गते भारतको नया दिल्लीमा अन्तराष्ट्रिय दलित भेला सम्पन्न भयको छ । भारतको संविधान निर्माता बाबु जगजिबन् राम जी (अम्बेडकर) ५२औं राष्ट्रिय विजय दिवसको अवसरमा बुद्धकुमारि विश्वकर्मासहित ११ जना नेपाली दलित अधिकार कर्मीहरुलाई अम्बेडकर पुरस्कारले सम्मान गरिएको हो ।

    images

    No description available.

    सम्मानित हुनेहरुमा दलित अधिकार कर्मी तथा जनप्रतिनिधी बुद्धकुमारी विश्वकर्मा ,पूर्व मन्त्री खड्ग बहादुर बस्याल, पूर्व सांसद मीना स्वर्नकार विभिन्न क्षेत्रबाट काम गर्ने दलित अधिकारकर्मीमाया विश्वकर्मा, भक्त बहादुर विश्वकर्मा, आकृति रामदाम, मणिराम देवल  लगायत रहेका छन् ।

    images

    No description available.

    यस्तै राजेन्द्र भवन ट्रस्ट, बाबु जगजीबैंराम कला संस्कृति तथा कला साहित्य अकादमीले आयोजना गरेको सो अन्तराष्ट्रिय दलितभेला तथा सम्मान कार्यक्रममा  पूर्व सभामुख तथा लोक सभा अध्यक्षमा मिरा कुमारको प्रमुख आतिथ्यता, सामाजिक विकास मन्त्री रामदास लगायत अरु वरिष्ट नेता मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

    No description available.

    No description available.