बुधबार, कार्तिक १९ गते २०८३
images
images

महानगरले चलायो अनामनगरस्थित देवीनगरका ‘अवैध’ घरटहरामा चलाइयो डोजर

एक्सप्रेस पाना
पौष ६, २०७९ बुधबार
  • 205
    SHARES
  • महानगरले चलायो अनामनगरस्थित देवीनगरका ‘अवैध’ घरटहरामा चलाइयो डोजर

    काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सार्वजनिक स्थानमा बनाइएका घरटहरा डोजर लगाएर भत्काएको छ । बुधबार धोबीखोला किनारमा रहेका ‘अवैध’ घरटहरा भत्काइएको हो ।

    images

    हालसम्म दुई घर भत्काइएको छ । यहाँ २० भन्दा बढी घरटहरा भत्काइने महानगरले जनाएको छ ।

    यसअघि नै महानगरले सो क्षेत्र खाली गर्न रेखांकन गरिसकेको थियो ।

    images