बुधबार, कार्तिक १९ गते २०८३
images
images

त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गयो

एक्सप्रेस पाना
पौष ९, २०७९ शनिबार
  • 171
    SHARES
  • त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गयो

    काठमाण्डौको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

    images

    हिजो बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३ ०१ ०२७ च ६९८२ नम्बरको जीप ठोक्किएका हुन् ।

    दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

    images

    घाइते सुनारको उपचारका क्रममा काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा हिजो बेलुकी ज्यान गएको हो।