काठमाडौँ । बागलुङ केन्द्रविन्दु भएर गएराती तीन भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती पहिलो भूकम्प १ बजेर २३ मिनेट जादा बाग्लुङको अधिकारी चौर नजिक केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यस्तै दोस्रो पटक २ बजेर ७ मिनेट जादा बागलुङको खुंगा केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।
त्यस्तै बिहान ३ बजे २८ मिनेट जादा बागलुङको अधिकारी चौर नजिक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको तेस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।
.jpg)


