बुधबार, कार्तिक १९ गते २०८३
images
images

बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 209
    SHARES
  • बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका छन् । उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालय स्रोतले बतायो ।

    images

    स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।