बुधबार, कार्तिक १९ गते २०८३
images
images

फेसबुकबाट महिलालाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

एक्सप्रेस पाना
पौष १४, २०७९ बिहीबार
  • 247
    SHARES
  • फेसबुकबाट महिलालाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुर एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका –९ बस्ने २५ वर्षीय सुमन त्योछिन रहेका छन् ।

    images

    सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्बिरमा पीडितको टाउको जोडी पीडितका आफन्त तथा साथीहरूले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा अश्लिल तस्बिर पठाएपछि उनलाई पक्राउ गरिएको साइबर व्यूरोले जनाएको छ।

    उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    images