शुक्रबार, भाद्र २६ गते २०८३
images

एमाले अध्यक्ष ओली र गृहमन्त्री खाड मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 361
    SHARES
  • एमाले अध्यक्ष ओली र गृहमन्त्री खाड मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

    भदौ २० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

    images

    खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ। सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाड खेल हेर्न मैदान पुगेका हुन् ।

    नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ ।

    images

    यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।