तिमि सँग गित गाए तिमि सँग नाचे मैले
तिमि नै प्यारो रै छौ तिम्रो गित रोजे
यो संसारमा मेरो रोजाईमा पर्यौ तिमि
समय बिताउन साथमा बस भन्छौ तिमि
कसम ख्यायौ कसम खाएर माया लाँए मैले
तिमि नै प्यारो रै छौ तिम्रो गित रोजे
तिम्रो स्वर मलाई सधै सुनिरहु लाग्छ
मन छुने मुस्कानमा भुलिरहु लाग्छ
तिमि सँग आँखा जुघ्यो तिमिलाई मन पराए
तिम्रा ति आँखामा हेरेर समय बिताए


