बुधबार, कार्तिक १९ गते २०८३
images
images

नयाँ वर्ष २०२३ लक्षित सेल्सबेरीको सेल्स अभियान सार्वजनिक, ७० प्रतिशत सम्म छुट

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 211
    SHARES
  • नयाँ वर्ष २०२३ लक्षित सेल्सबेरीको सेल्स अभियान सार्वजनिक, ७० प्रतिशत सम्म छुट

    सेल्सबेरी डिपार्टमेन्ट स्टोरले नयाँ वर्ष २०२३ लक्षित वर्ष भरीको सबैभन्दा ठूलो बिक्री अफर सार्वजनिक गरेको छ।

    images

    यस अफर अन्तर्गत सेल्सबेरीको विभिन्न शाखाहरूमा घरायसी सामान तथा जाडोका विभिन्न वस्तुहरूमा २० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट अफर लागू गरेको कम्पनीले जनाएको छ।

    जनवरी ७ सम्म सञ्चालन हुने यो अफर सेल्सबेरी तथा सेल्वेज पोखराका विभिन्न शाखाहरूमा लागू गरिने कम्पनीको भनाइ छ।

    images