बुधबार, कार्तिक १९ गते २०८३
images
images

पोखरा बिस्वविद्यालय क्रिकेट क्लबलाई मिथिलान्च्लको प्रायोजक

एक्सप्रेस पाना
पौष १९, २०७९ मंगलबार
  • 343
    SHARES
  • पोखरा बिस्वविद्यालय क्रिकेट क्लबलाई मिथिलान्च्लको प्रायोजक

    पोखरा बिस्वविद्यालय क्रिकेट क्लबलाइ " एफ १५ क्रिकेट  प्रतियोगिताका "का लागी  मिथिलान्च्ल वारियेर्स एसोसिएट पार्टनरकोरुपमा आबद भयको छ ।

    images

    आज पोखरा बिस्वविद्यालयमा आज कार्य्रक्रम बीच पोखरा बिस्वविद्यालय क्रिकेट क्लबका अधध्यक्ष अभिषेक यादव, मिथिलान्च्ल वारियेर्सका म्यानेजर शत्रुधन शाह बिच ह्स्ताक्षर भएको थियो ।

    मिथिलान्च्ल वारियेर्स पोखरा बिस्वविद्यालयको एक प्रतिष्ठित फ्र्यानचाइज टीम हो । पोखरा बिस्वविद्यालयको क्रिकेटलाइ साथ हौसलाका साथ हामी संग प्रायोजकको रूपमा जोड़ीदा हामिलाइ थप ऊर्जा प्रधान भएको" अध्ययक्ष अभिषेक यादवले बताए ।

    images

    एफ -१५ प्रतियोगिता माघ १५ गते देखी पोखरामा अयोजना हुँदै छ