हल्ट प्राइज पोखरा बिस्वविद्यालयले हिजो देखी दर्ता टीमलाइ तालिम सूरु भएको छ ।
हिजो भर्चुअल रुपमा भएको कार्यक्रमको तालीम पाकिस्तानका इंटरपेनर इब्तिसम बाबर ले गरेका थिए। हिजोको तालीम " रीडिजाइन फेशन"को रूपमा रहेको थियो ।
अबको दोस्रो तालिम पौसको २४ गते हुने भएको छ ।
विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।
.jpg)


