बुधबार, कार्तिक १९ गते २०८३
images
images

आयोगद्वारा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

एक्सप्रेस पाना
पौष २४, २०७९ आइतबार
  • 200
    SHARES
  • आयोगद्वारा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ । 

    images

    आज एक सूचना जारी गर्दै आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।

    लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ । 

    images