बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपाल कर्नरसले सिंगापूरमा माघ १२ देखी ब्यबसाय सुरुवात गर्ने

एक्सप्रेस पाना
पौष २६, २०७९ मंगलबार
  • 1.5K
    SHARES
  • नेपाल कर्नरसले सिंगापूरमा माघ १२ देखी ब्यबसाय सुरुवात गर्ने

    विश्व बजारमा नेपाली परिकारलाइ बिस्वसामु चीनाउन नेपाल कर्नरसले सिंगापूरमा माघ १२ देखी सुरुवात गर्ने भएको छ।

    images

    बिस्व बजारमा नेपाल र नेपाली पनि छ्न र नेपाली परिकारलाइ बिस्व सामु चिनाउन र नेपालिले पनी र नेपाली परीकारले एउटा छूटै पहिचान बनाऊन सकने यस कुरालाइ सान्धर्भिक बनाऊन यस ब्यबसाय सुरुवात गर्न लागेको जानकारि नेपाल कर्नरका सीइओ सूजन आचार्यले जानकारी दिए।

    यस समुहको मुख्य उदेश्य भनेको नेपाली परम्परामा रहेका नेपाली खाना र थकाली खानालाई बिश्वभरमा रहेका नेपाली रेस्टुरेन्टमा पुर्याउने हो । नेपालमा उत्पादन हुने सामाग्रीलाई बिश्वभरमा प्रचार गर्न सक्दा देशलाई ठुलो लाभ प्राप्त हुने साथै देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने आचार्य बताउछन ।

    images

    नेपाल कर्नरसले बिस्वको बिभिन्न देशमा आफ्नो ब्यबसायिक यात्रा सुरुवात गर्दै आएको छ।