शुक्रबार, भाद्र २६ गते २०८३
images

मैत्रिपूर्ण खेलका लागि बंगलादेशी महिला टोली काठमाडौंमा

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 298
    SHARES
  • मैत्रिपूर्ण खेलका लागि बंगलादेशी महिला टोली काठमाडौंमा

    भदौ काठमाडौं । नेपालसँगको २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार नेपाल आईपुगेका छन् ।

    images

    बंगलादेशी टोली बिहान साढे १० बजे नेपाल आईपुगेका हुन् ।

    बंगलादेशी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।

    images

    नेपाल र बंगलादेशबीचको खेल सेप्टेम्बर ९ र १२ (भदौ २४-२७) गते दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।