शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाललाई सातौं सफलता

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 276
    SHARES
  • नेपाललाई सातौं सफलता

    भदौ २२ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी पीएनजी विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा प्रतिस्पर्धा गरिरहेको छ ।

    images

    ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीविरुद्ध नेपालले सुरुवातमा बलिङ गरिरहेको छ।

    यो समाचार तयार पार्दा सम्म नेपालले पीएनजीविरुद्ध सातौं विकेटको सफलता मिलेको छ । नेपालका लागि बिक्रम सोबले २, कुशल मल्लले २ र सन्दीप लामिछानेले ३ विकेट लिएका छन् ।

    images

    दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेलिरहेको हो । दोस्रो खेल आगामी शुक्रबार हुनेछ ।

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।।