बुधबार, कार्तिक १९ गते २०८३
images
images

जुम्लामा पर्न थालो बाक्लो हिमपात

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 162
    SHARES
  • जुम्लामा पर्न थालो बाक्लो हिमपात

    काठमाडौं । जुम्लामा बाक्लो हिमपात भएको छ । आज बिहान करिब ३ बजेदेखि हिमपात भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

    images

    उनका अनुसार सदरमुकाम खलंगासहितका स्थानमा हिमपात भएको छ । खलंगामा करिब आधा फिटसम्म हिउँ जमेको उनले बताए ।

    “आज बिहान ३ बजेदेखि हिमपात भएको हो । अहिलेसम्म आधा फिट हिउँ परिसकेको छ,” उनले बाह्रखरीसित भने, “मौसम तत्काल खुल्ने अवस्था देखिँदैन । हिमपात भइरहेको छ ।”

    images

    उनका अनुसार हिमपातसँगै दैनिक जनजीवन प्रभावित भएको छ । चिसो बढेको छ ।