बुधबार, कार्तिक १९ गते २०८३
images
images

झापाको चिया बगानमा युवक-युवती मृत फेला

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 172
    SHARES
  • झापाको चिया बगानमा युवक-युवती मृत फेला

    काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।

    images

    आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

    दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ ।

    images

    अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।