बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 177
    SHARES
  • बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

    काठमाडाैँ । बाजुरा जिल्लाको मेला केन्द्र बिन्दु भएर आज दिउँसो ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको छ ।

    images

    दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको धक्का सुदुरपश्चिमका धेरै जिल्लामा महसुस भएको सीआईएनकर्मीहरूले जनाएका छन् ।