बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाजुरामा भूकम्पले घर भत्कियो, थप विवरण आउन बाँकी

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 186
    SHARES
  • बाजुरामा भूकम्पले घर भत्कियो, थप विवरण आउन बाँकी

    बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

    images

    बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

    उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।

    images