बुधबार, कार्तिक १९ गते २०८३
images
images

पालुङटार नगरपालिकाको १२औ नगर सभा सुरु

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 591
    SHARES
  • पालुङटार नगरपालिकाको १२औ नगर सभा सुरु

    गोरखा ।  जिल्लाको पालुङटार नगरपालिकाको १२औ नगर सभा नगर प्रमुख विवस चिन्तनको अध्यक्षतामा आज उद्घघाटन सत्र सम्पन्न भयो । 

    images

    ५५ जना नगर सभा सदस्यहरु, विभिन्न राजनितिक दलहरुको प्रतिनिधिहरु र कर्मचारीहरु उपस्थित रहेको यस सभामा आ.व.२०७९/८० को आर्थिक वार्षिक प्रगती समिक्षा गरिएको छ ।

    May be an image of 3 people, people standing, balloon and indoor

    images

    यस्तै शाखा प्रमुखहरुले आ-आफ्नो शाखाको प्रगती विवरण सबै समक्ष राखेका छन् । आज शुरु भएको नगर सभा विभिन्न बिषयमा छलफल गर्न र भोलि माघ ११ गते सम्म चल्ने नगर प्रमुख चिन्तनले जानकारी दिनु भयो ।

    May be an image of outdoors and text that says 'मध्य पहाडी व्यापारिक पर्यटकीय शहर, सुन्दर समुन्नत समद हाम्रो लिगलिग पालुड्टार १২ औ नगर सभा २०७८ S पालुडटार नगरपालिका नगर कार्यपालिकाको कार्यालय पालुड्टार, गोरखा गण्डकी प्रदेश, नेपाल मिति: २०७८/१०/१० र ११ गते'