बुधबार, कार्तिक १९ गते २०८३
images
images

बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 175
    SHARES
  • बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    काठमाडौँ । काठमाण्डौको गौशालामा हिजो दिउँसो बसको ठक्करबाट घाइते भएकी गोरखाकी २२ वषर्की रोशनी मगरको ज्यान गएको छ ।

    images

    मगरको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पतालमा गएराति पौने १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

    हिजो दिउँसो प्रदेश ३-०१-००६ ख ११०९ नम्बरको बसले बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । मगर स्कुटरको पछाडि बस्नु भएको थियो ।

    images