शुक्रबार, भाद्र २६ गते २०८३
images

मेक्सिकोमा शक्तिशाली भूकम्प

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 349
    SHARES
  • मेक्सिकोमा शक्तिशाली भूकम्प

    एजेन्सी । मेक्‍सिकोमा शक्‍तिशाली भूकम्‍प गएको छ । मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको सीएनएनले जनाएको छ ।समाचारमा जनाइएअनुसार १७ किलोमिटर तटीय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको हो ।

    images

    मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू सडकमा निस्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।