बुधबार, कार्तिक १९ गते २०८३
images
images

मलेसियाका गृहमन्त्री काठमाडौँमा

एक्सप्रेस पाना
माघ २०, २०७९ शुक्रबार
  • 152
    SHARES
  • मलेसियाका गृहमन्त्री काठमाडौँमा

    काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि विहिबार साँझ काठमाडौँ आइपुगेका छन् । 

    images

    भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने छन् । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

    भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ । 

    images