बुधबार, कार्तिक १९ गते २०८३
images
images

मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 169
    SHARES
  • मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

    काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    images

    ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

    शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर-पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

    images