बुधबार, कार्तिक १९ गते २०८३
images
images

महानगरले भत्कायो मैतीदेवी प्रहरी बिट

एक्सप्रेस पाना
माघ २४, २०७९ मंगलबार
  • 255
    SHARES
  • महानगरले भत्कायो मैतीदेवी प्रहरी बिट

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मैतीदेवी चोकस्थित प्रहरी विटमा डोजर चलाएको छ ।

    images

    मङ्गलवार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए । त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको हो ।

    मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।

    images