बुधबार, कार्तिक १९ गते २०८३
images
images

लोक सेवा आयोगद्वारा शाखा अधिकृतको परीक्षा स्थगित

एक्सप्रेस पाना
माघ २५, २०७९ बुधबार
  • 209
    SHARES
  • लोक सेवा आयोगद्वारा शाखा अधिकृतको परीक्षा स्थगित

    यहिँ माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सोसरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ।

    images

    लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो।

    आयोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो।

    images

    सूचना :