बुधबार, कार्तिक १९ गते २०८३
images
images

पालुङ्गटार नगरपालिकाले जनयुद्ध दिवस मनाउने, फागुन १ गते सार्वजनिक विदा

एक्सप्रेस पाना
माघ २७, २०७९ शुक्रबार
  • 387
    SHARES
  • पालुङ्गटार नगरपालिकाले जनयुद्ध दिवस मनाउने, फागुन १ गते सार्वजनिक विदा

    गोरखा, २७ माघ । पालुङ्गटार नगरपालिकाले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदाको घोषणा गरेको छ । नगरपालिकाको २६ गते बिहिबार बसेको कार्यपालिकाको बैठकले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदाको घोषणा गरेको हो।

    images

    पालुङटार नगर कार्यपालिकाको निर्णय आनुसार फागुन १ गते सार्वजनिक विदा घोषणा गरिएको नगर प्रमुखका स्वकिय सचिव अशोक मरहट्टाले जानकारी दिए । जनयुद्ध सुरुभएको दिनको समझनामा माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # पालुङ्गटार नगरपालिका