बुधबार, कार्तिक १९ गते २०८३
images
images

रौतहटमा मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ

एक्सप्रेस पाना
माघ २७, २०७९ शुक्रबार
  • 179
    SHARES
  • रौतहटमा मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ

    रौतहट । रौतहटमा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

    images

    जिल्लाको कटहरिया नगरपालिका ५ मा मोटरसाइकल चोरी गरी लगिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    मनोज बिज भण्डारको नाममा रहेको प्रदेश २ ००३.००५प ४३६१ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा मनोज यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटहरियाका सहायक निरीक्षक अशोक महतोले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images