शुक्रबार, भाद्र २६ गते २०८३
images

अख्तियारको ३२ औँ स्थापना दिवस कार्यक्रम मनाईदैँ

एक्सप्रेस पाना
माघ २८, २०७९ शनिबार
  • 206
    SHARES
  • अख्तियारको ३२ औँ स्थापना दिवस कार्यक्रम मनाईदैँ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ ।

    images

    मिलेर फालौं भ्रष्टचारको जालो, सुशाषन प्रवर्दनमा गरौं हातोमालो’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाईरहेको हो ।

    आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले बिभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाईरहेका छन ।

    images