बुधबार, कार्तिक १९ गते २०८३
images
images

चिकित्सक र सरकारबीच ३ बुँदे सहमति, आन्दोलन एकसाता स्थगित

एक्सप्रेस पाना
माघ २९, २०७९ आइतबार
  • 163
    SHARES
  • चिकित्सक र सरकारबीच ३ बुँदे सहमति, आन्दोलन एकसाता स्थगित

    काठमाडौं । आन्दोलनमा रहेका चिकित्सकहरु र सरकारबीच ६ बुँदे सहमति भएको छ । सरकारसँग ६ बुँदे सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

    images

    शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै संघले आपत्ति जनाउदै घटनाको विरोध गर्दै चिकित्सक संघले आइतबार देशभरका सरकारी र गैरसरकारी सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

    सरकार र नेपाल चिकित्सक संघबीचको सहमति:

    images