बुधबार, कार्तिक १९ गते २०८३
images
images

पशुपतिमा भारतीय विदेशसचिव क्वात्रा

एक्सप्रेस पाना
फाल्गुण १, २०७९ सोमबार
  • 200
    SHARES
  • पशुपतिमा भारतीय विदेशसचिव क्वात्रा

    काठमाडौं । भारतका विदेशसचिव विनयमोहन क्वात्राले श्री पशुपतिनाथ मन्दिरमा आज साँझ दर्शन पुजन गरेका छन् । नेपालका लागि भारतीय पुर्व राजदूत समेत रहिसकेका क्वात्रा तिनदिने नेपाल भ्रमणमा आएका हुन् ।

    images

    सोमबार साँझ क्वात्रालाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले मन्दिर परिसरमा स्वागत गरेका थिए। " नेपाल-भारत बिचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप उँचो बनाउनेतर्फ आफ्नो भुमिका रहने" विदेशसचिव क्वात्राले आफुसँगको साक्षात्कारमा बताउनु भएको डा. थापाले जानकारी दिए । 

    महाशिवरात्रीको पुर्वसन्ध्यामा भारतीय विदेशसचिवको पशुपति दर्शनले बाह्य पर्यटन आगमनमा सकारात्मक प्रभाव पर्ने सदस्यसचिव डा. थापाले बताए ।

    images