बुधबार, कार्तिक १९ गते २०८३
images
images

मोवाइल लुटपाटमा दोषीलाई कारबाही गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 227
    SHARES
  • मोवाइल लुटपाटमा दोषीलाई कारबाही गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । सोमबार यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

    images

    आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

    images